Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जेनजी आन्दोलनः पार्टी कार्यालयका बोर्ड हटाइए

bk logo final png
  • baglungkhabar
  • २४ भाद्र २०८२, मंगलवार १७:१६

बागलुङ, २४ भदौ । बागलुङमा जेनजी आन्दोलनकर्ताहरुले राजनीतिक दलका कार्यालयमा राखिएका साइन बोर्ड र झण्डा हटाएका छन् । मंगलबार बागलुङ बन्द सहित वृहत प्रदर्शनको घोषणा गरेका जेनजी आन्दोलनकर्ताहरुले पार्टी कार्यालयका बोर्ड र झण्डा निकालेर जलाएका हुन् ।

उनीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयबाट झण्डा र व्यानर निकालेर जलाएका थिएभने राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले नै आफै झण्डा र व्यानर निकालेर कार्यालयमा ताला लगाएको थियो ।

जेनजी आन्दोलनमा हिजो भएको प्रहरी दमन र आफनो १९ जना सहकर्मीको विरोधमा आज आक्रोशित युवाहरुले देशव्यापी विरोध प्रदर्शन, आगजनी र तोडफोड गरिरहेका छन् ।

यस्तै जेनजी आन्दोलनकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय कार्यालय बागलुङ, बागलुङ नगरपालिका, नगरप्रमुख बसन्तकुमार श्रेष्ठको घर अगाडी प्रदर्शन गर्नुका साथै टायर बालेर विरोध गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki