Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अष्ट्रेलियामा सिरिज खेल्ने नेपाली टोलीको घोषणा

bk logo final png
  • बागलुङखबर
  • २१ श्रावण २०८२, मंगलवार ०८:०८

काठमाडौं, २० साउन । अष्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पोडेलको कप्तानीमा १६ सदस्यीय सिरिज खेल्ने टोलीको घोषणा गरेको हो ।

उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियामा हुनेछ । उक्त सिरिजमा अष्ट्रेलियाका विभिन्न टीमदेखि पाकिस्तान र बंगलादेशका ए टिमले सहभागिता जनाउनेछन् ।

यसअघि टी २० टिमबाट हटाइएका कुशल मल्लले कमब्याक गरेका छन् । विकेट किपर ब्याट्सम्यान अनिल साह भने टिममा अटाउन सकेनन् । उनी कमजोर फर्ममा थिए । टीममा अरु परिवर्तन गरिएको छैन । बन्द प्रशिक्षणमा हाल सहभागी नरहेका स्पिनर सन्दीप लामिछाने पनि अष्ट्रेलिया जाने टोलीमा छन् ।

नेपाली टोली
रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki