Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

क्यान्सरबाट ग्रसित खत्रीलाई सहयोगको याचना

bk logo final png
  • बागलुङ खबर
  • १२ असार २०८२, बिहीबार २२:१२

बागलुङ १२ असार । बागलुङमा क्यान्सरबाट ग्रसित टेक बहादुर खत्रीलाई सहयोगको याचना गरिएको छ ।

बागलुङ नगरपालिका वडा न.९ तित्याङ ठुलाढुङगा घर भएका टेक बहादुर खत्रीलाई एब्डोमिनल क्यान्सर जस्तो जटिल रोगबाट ग्रसित भई हाल भारत स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको आर्थिक संकलन संयोजक हरि बहादुर खत्रीले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

खत्रीकी श्रीमती सरस्वती खत्रीले श्रीमानको उपचारको लागि १८ देखि २० लाख खर्च भइसकेको छ । आफू सामान्य परिवारको भएको तथा यस रोगको उपचार महङ्गो भएको हुदाँ घरको मात्र आर्थिक अवस्थाले धान्न नसक्ने हुदाँ सहयोगको लागि अपिल गरिएको जानकारी दिनुुभयो ।

“भारतलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । गत कार्तिक महिनादेखि पेटमा समस्या आएको थियो । जाँच गराउनका लागि सुरुमा बागलुङ गएका थियौ । बागलुङमा पत्ता लगाउन नसकेपछि पोखरा गयौ । त्यसपछि भरतपुरको क्यान्सर अस्पतालमा पनि जाँच गराएका थियौ ।’ खत्रीले भन्नुभयो” ।

आर्थिक संकलन समितिका संयोजक हरि बहादुर खत्रीले उपचारको लागि अनुमानित ६० लाख खर्च हुने जानकारी दिनुभयो । खत्रीको परिवारिक अवस्था पनि कमजोर रहेको हुदाँ सबैलाई सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको छ ।

सहयोगको याचना गर्दै खत्रीले एस वि वाई बैक बागलुङको खाता नम्बर १७१५२४१४०७३२०मा सहयोग गरिदिनुहुन अपिल गर्नुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki