Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसईई स्तरीय आदर्श कप : फाइनल भिडन्त आज

bk logo final png
  • बागलुङखबर
  • २१ जेष्ठ २०८२, मंगलवार ०७:३८

बागलुङ, २० जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा छात्रछात्रातर्फको फाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको पाँचौ दिन सोमबार सम्पन्न सेमीफाइनल खेलमा छात्रतर्फ गुराँस विद्या सदनलाई आदर्श विद्यामन्दिर ‘निलो’ले ०–१ गोलले पराजित गर्दे फाइल यात्रा पक्का गरेको हो । खेलको १९ औं मिनेटमा डि–बक्स नजिकै पाएको फ्रि–किकलाई सदुपयोग गर्दै आर्कषक गोल नै खेलको .निर्णयक गोल बन्यो ।

प्रतियोगितामा छात्रतर्फको दोस्रो सेमीफाइल खेलमा गरिमा आवासिय माविलाई ०–१ गोलले पराजित गर्दै चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ । चिल्ड्रेनको जितमा दोस्रो हाफको १४ औं मिनेटमा निशान बुढाले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो ।

यस्तै छात्रातर्फको फाइनलमा आयोजक आदर्श विद्यामन्दि र न्यू ओयसिस एकेडमी भीड्ने भएका छन् । आदर्शले चिल्ड्रेन लाइफलाई ०–१ गोलले पराजित गर्दा न्यू ओयसिसले रुद्रपिपल माविलाई ट्राइबेकरमा ३–४ गोलले निराश बनाउँदै फाइनल पुगेको हो । आदर्शको जितमा जियाना दिनले निर्णायक गोल गरिन् ।

न्यु ओयसिसको जितमा आयुषा आले, सुआरिका श्रेष्ठ, प्राप्ती अर्याल, स्मृति खड्काले गोल गर्दा ममता क्षेत्री, वर्षा कार्की र सपना भण्डारी गोल गर्न चुके । यस्तै, पेनाल्टीमा रुद्रपिपलका आहाना गौतम, कुसुम घर्ती र वर्षा लुंगाली मगरले गोल गर्दा अलिषा थापा, अस्मिता सुनुवार, रोसा विक र चाहत बोहरा गोल गर्न असफल भए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki