Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्मृति दिवसको अवसर पारेर मानवसेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

bk logo final png
  • बागलुङखबर
  • १५ जेष्ठ २०८२, बुधबार ०७:३९

बागलुङ, १४ जेठ । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले सहिद कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवसको उपलक्ष्यमा मानवसेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेर मनाएको छ ।

मंगलबार प्रेस सेन्टर नेपालका पूर्वकेन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारीले आश्रमकी सञ्चालिका विपना तामाङलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।

दश हजार बराबरको खाद्यान्न प्रेस सेन्टर नेपाल बागलुङकी अध्यक्ष सरिता खत्री र कोषाध्यक्ष दिलिप पर्तेलले आफनो जन्मदिनको अवसर पारेर उपलब्ध गराएका हुन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्वकेन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी र मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङ शाखाका उपाध्यक्ष अनिष खातीको अध्यक्षता, कोषाध्यक्ष दिलिप पर्तेलको स्वागत र सचिव विनोद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki