Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १८ चैत्र २०८१, मंगलवार २१:३१

बागलुङ, १९ चैत । उद्योग वाणिज्य संघ बागलुङको १९ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज एक कार्यक्रमकाबिच शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको छ ।

कार्यक्रमको समापनमा बोल्दै केन्द्रिय सदस्य कल्पना गैरेले चुनाव लोकतान्त्रिक पद्धति हो त्यसलाई सहयोग गर्नुपर्ने बताउँदै सबै मिलेर अगाडि जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य ,उद्योग वाणिज्य संघ बागलुङका पूर्व अध्यक्ष जयराम भारी ,धुर्वराज गौतम, गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, केन्द्रिय अध्यक्ष युवराज राजभण्डारी र निवर्तमान अध्यक्ष नरेश कडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले व्यवसायीहरूको हकहितका लागि काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजन शाक्यले धन्यवाद व्यक्त गर्दै उहाँले देशमा अवसरमा छ त्यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँ काम गर्नका लागि सीपलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धन गर्नुपर्ने काम आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता राख्नुभएको हो ।

कार्यक्रमको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमको अध्यक्षता स्वागत अधिवक्ता राजु प्रसाद गौतम र निवर्तमान अध्यक्ष नरेश कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki