Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

घरायसी कामसँगै बीमा व्यवसायमा रमाएकी आमा : बेद कुमारी

bk logo final png
  • बागलुङ खबर
  • ४ चैत्र २०८१, मंगलवार २०:४६

धेरै लाइ लाग्ने गर्दछ महिला आमाहरु घरायसी कामबाहेक बाहिरको काममा समय दिन सक्दैनन् । आमाहरु खासमा घर, चुलो चौकामा मात्र सीमित छन् , कतिलाई लाग्छ रिटायर उमेरमा धेरै गर्न सकिदैन तर बेद कुमारी तामाङ्गको हकमा यस्तो लागु भएन। बरु रिटाएर उमेर नै झन् बढी व्यस्तता, झन् बढी रमाइलो ,झन् बढी एक्टिव भैरहेको छु भन्नुहुन्छ । रिलायबल नेपाल लाइफ को वरिष्ठ एजेन्सी म्यानेजर तथा एम डी, आर टी बेद कुमारी तामाङ्ग ।

उमेरले केहि छेक्दैन बरु दृढ इच्छाशक्ति भयो भने हरेक कुरामा सफलता हात लाग्छ । समय व्यवस्थापन पनि सजिलो गरी गर्न सकिदो रहेछ भन्दै उहाँ आफूलाई आफैले सशक्त बनाउन सकेमा हरेक चुनौतीसंग सजिलो गरी सामना गर्न सकिन्छ भन्नुहुन्छ। अहिले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि मा काम गर्दै मनग्य आम्दानी पनि गर्नुहुन्छ। केहि महिनाको छोटो अवधिमै एजेन्सी म्यानेजर तथा एम डि आर टी समेत हुन सफल धेरैलाई प्रेरणा श्रोतको रुपमा रहनुभएको छ। बिगत ७ महिनाको अवधिमा हासिल गरेको उचाइले आफू अझै लागेर अगाडि बढ्ने शक्ति पाएको छु भन्नुहुन्छ।

कहिले तामाङ्ग घेतुङ्ग, कहिले खाने पानी उपभोक्ता, कहिले वन उपभोक्ता, त कहिले समाजमा परिआउने समस्याको निराकणको बैठक , कहिले विद्यालय कहिले टोल भन्यो घरको काम पनि हेर्यो गारो त छ तर मनै देखि लागेपछि सफल हुन सकिने रहेछ भन्नुहुन्छ। भर्खरमात्र रिलायबलको मलेसिया सिंगापुर थाईल्याण्ड तथा भारतको भ्रमण सकेर फर्केपछि आफू बीमा व्यवसायमा नै व्यस्त रहेको भन्दै आजै मात्र छिमेकी को जन्म दिनमा सानो छोरालाई बीमा पोलिसी उपहार दिन बोलाएको हुनाले लिएर आउँदै छु भन्दै गरेको देखेर हामीले थप उत्सुकता पुर्बक हेर्यौ हात भरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स को ब्याग ब्याग भित्र सयौ प्रस्ताव फारम कति धेरै बीमाको फाइल। सरकारले बीमा जागरण गर्ने काम आफूले गर्न पाउदा उहाँ औधी खुसी हुनुभयो। हाम्रो छोटो बसाइमा आम दिदीबहिनी आमाहरुलाई यो पेशामा जोडिन पनि आह्वान गर्नुभयो। आजै मात्र जन्म दिनमा सानो छोरा क्षितिज तामाङ्गलाई बीमा पोलिसी उपहारको रुपमा दिनको लागि आफूलाई बोलाएर आएको बताउनुभयो।

सरकारले बीमा जागरण गर्ने काम आफूले गर्न पाउदा उहा औधी खुसी हुनुभयो। हाम्रो छोटो बसाइमा आम दिदीबहिनी आमाहरुलाई यो पेशामा जोडिन पनि आह्वान गर्नुभयो। आजै मात्र जन्म दिनमा सानो छोरा क्षितिज तामाङ्गलाई बीमा पोलिसी उपहारको रुपमा दिनको लागि आफूलाई बोलाएर आएको बताउनुभयो। उहाँको यो लोभलाग्दो लगाब सबै आमा दिदीबहिनीको लागि प्रेरणाको स्रोत हुने देखिन्छ।

गैडाकोट नगरपालिका निवासी बेद कुमारी तामाङ्ग उमेर ले ५० काटे पनि उर्जा र लगाब ले २५ वर्ष को जस्तो देखिन्छ। यसरी लाग्ने हो भने हरेक महिला आमाहरुको निम्ति उत्कृष्ट पेशाको रुपमा बीमालाई बनाउन सकिन्छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki