Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेसनल प्याब्सनको ८औँ राष्ट्रिय महाधिवेशन सम्पन्न, को को परे त बागलुङ्बाट ?

bk logo final png
  • बागलुङखबर
  • १७ फाल्गुन २०८१, शनिबार २२:००

बागलुङ, १७ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को ८औँ राष्ट्रिय महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

महाधिवेशनबाट सचिवमा फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्मा, केन्द्रीय सदस्यमा न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, गण्डकी प्रदेश उपाध्यक्षमा गुराँस विद्या सदनका प्रिन्सिपल निसान खडका, गण्डकी प्रदेशको सहसचिवमा सुरेन्द्र शाक्य र सदस्यमा आदर्श विद्यामन्दिरका प्रिन्सिपल भुपेन्द्र के.सी सर्वसम्मत रुपमा चयन भएका छन् ।

महाधिवेशनले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को अध्यक्षमा सुवाश न्यौपाने सर्वसम्मत रुपमा चयन हुनुभएको गण्डकी प्रदेश उपाध्यक्षमा विजयी गुराँस विद्या सदनका प्रिन्सिपल निसान खडकाले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki