Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्कियो, उद्धार कार्य जारी

bk logo final png
  • बागलुङखबर
  • १७ माघ २०८१, बिहीबार ०९:५९

वासिङटन डिसी 

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ।

उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य रहेका छन्।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। उद्धार कार्य भइरहेको सीएनएनमा उल्लेख छ।

अमेरिकाको संघीय उड्डयन प्रशासन र रक्षा अधिकारीहरूका अनुसार वाशिंगटन डीसी बाहिर रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको हो। विमान धावनमार्ग नजिकै पुग्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको हो। ह्वाइट हाउसले घटनामा सैन्य हेलिकप्टर संलग्न भएको पुष्टि गरेको छ।

हालसम्म कुनै पनि हताहतको पुष्टि भएको छैन। अमेरिकन एयरलाइन्सको ५३४२ विमान विचिटा, क्यान्ससबाट उडेको थियो।

हाल रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki