Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बासखर्कमा सुन्तला महोत्सब सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १२ माघ २०८१, शनिबार ०८:३७

सुजन रेग्मी
पर्वत, १२ माघ । पर्वतको जलजला गाउँपालिका वडा १ बासखर्कमा आयोजित एकदिने सुन्तला महोत्सव सम्पन्न भएको छ । जलजला गाउँपालिका १ बासखर्ख र जलजला गाउँपालिकाको आयोजनामा १ दिने महोत्सव शुक्रबार सम्पन्न भएको हो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बासखर्कलाई सुन्तला प्रवर्धन गर्न गण्डकी प्रदेशले कार्यक्रम ल्याउने बताए ।

उनले भने, “२० देखि ५०० रोपनिमा कृषि गर्ने कृषकलाई सरकारले ५० ५ अनुदान दिने गरेकालाई व्ययावसायिक कृषकलाई सरकारले सहयोग गर्छ ।”

प्रदेश सरकारले गर्ने काम जति गरेको छ । स्थानित तहले योजना माग्दा क्षेत्रलाई हेरेर माग्नु पर्न बताए । खानेपानी र सिचाईका कार्यक्रमलाई सम्पन्न गर्ने र सके पछि मात्र नयाँ योजना अगाडि ल्याउने उनले बताए ।

गाउँमा नै उत्पादन खच्किदा आयआर्जनकोमा कमि आएको बताए । कृषि क्षेत्रलाई र कृषकलाई टेवा दिन गण्डकी प्रदेशले सहयोग र सहकार्य गर्ने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राष्टिय सभा सदस्य मनरुपा शर्मा प्रदेश सचिव ,बाबुराम विष्ठ ,गण्डकी प्रदेश शभा सदस्य रेखा गुरुङ, गण्डकी प्रदेश शभा सदस्य भक्त कुवर ,सहकारी मन्त्री पद्मा जिसि श्रेष्ठ , पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्याल जलजला गाउँपालिकाका सस्थापक अध्यक्ष याम बहादुर मल्लले जनताको नीतिगत बिकासको विषयमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सडक र पुर्वाधार बिकासका र कृषि क्षेत्रमा आएका समस्यालाई सहयोग हुने बताउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष जग बहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको स्वागत तथा युवाराज अर्गजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki