Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा युवालक्षित एनएलपी तालिम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • ३ कार्तिक २०८१, शनिबार १९:५३

बागलुङ, ३ कार्तिक । बागलुङ जेसिजले युवाहरुलाई लक्षित गरेर (न्यूरो लिंगुइस्टिक प्रोग्रामिङ) एनएलपी तालिम संचालन गरेको छ ।

शनिबार बागलुङ जेसिजको आयोजनामा युवाहरुको लागि एक दिने एनएलपि तालिम सम्पन्न भएको हो । तालिमको अवसरमा बागलुङ जेसिज वर्ष २०२४ का अध्यक्ष गणेश महत्वले प्रकाशित गरेको एनएलपी सम्बन्धी म्यानल पुस्तक समेत विमोचन गरिएको थियो ।

पुस्तक विमोचन तथा तालिमको उद्घाटन पछि बोल्दै बागलुङ जेसिजका पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले जेसिजको उद्देश्य युवाहरुको नेतृत्व विकास रहेको र तालिमबाट नेतृत्व विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले जेसिजको हालको नेतृत्वले युवाहरुलाई तालिमका साथै सामाजिक सेवाको कार्यक्रमहरु समेत संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उद्घाटन सत्रमा बागलुङखबर डट कम अनलाईनका सम्पादक रामु जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमको सहजिकरण बागलुङ जेसिजका अध्यक्ष महतोले गर्नुभएको थियो । तालिममा बागलुङका १६ जना युवाको सहभागिता रहेको थियो । तालिममा सहभागी भएकालाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।

बागलुङ जेसिज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षतमा सम्पन्न तालिममा कोषाध्यक्ष प्रेम प्रसाद ढकालको स्वागत मन्तव्य र तालिम संयोजक सुशान्तकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki