Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वुमन्स विश्वकप : समूह चरणको अन्तिम खेलमा इङ्गल्यान्ड र वेस्ट इन्डिज भिड्दै

bk logo final png
  • बागलुङखबर
  • २९ आश्विन २०८१, मंगलवार १२:५०

काठमाण्डौ, २९ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल राति पौने ८ बजे दुबईमा शुरू हुनेछ । यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुनेछ ।

समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा, दक्षिण अफ्रिका ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा र वेस्ट इन्डिज ३ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छन् । तीन वटै टोली सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल पर्सि र दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।

यस्तै फाइनल खेल आउँदो आइतबार हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki