Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पहिरोमा परी ज्यान गुमाएका विद्यार्थीको सम्झनामा बागलुङमा दीप प्रज्वलन

bk logo final png
  • बागलुङखबर
  • २२ आश्विन २०८१, मंगलवार ०८:३०
सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघका विद्यार्थीको सम्झनामा बागलुङमा दीप प्रज्वलन गर्दा लिइएको तस्बिर
सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघका विद्यार्थीको सम्झनामा बागलुङमा दीप प्रज्वलन गर्दा लिइएको तस्बिर

बागलुङ, २२ असोज । सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडमीका ६ जना विद्यार्थीको सम्झनामा बागलुङमा दीप प्रज्वलन गरिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा जिल्ला फुटबल संघ बागलुङले सोमबार श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन गरेको हो ।

असोज १२ गते मकवानपुरका ३ जना विद्यार्थीसहित ६ जना विद्यार्थीको पहिरोले पुरेर निधन भएको थियो । पहिरोमा परी ज्यान गुमाउनेहरूमा मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ रहेका थिए भने सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी रहेका थिए ।

दीप प्रज्वलनमा जिल्ला फुटबल संघ बागलुङकाका पदाधिकारी, खेलाडी तथा शुभचिन्तकको सहभागिता रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

भैरवस्थानमा हरेलो मेला

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki