Skip to content

follow us

baglungkhabar.tv

20th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कानुन विषयमा विद्यार्थीको रोजाई बन्दै आदर्श विद्यामन्दिर

  • sujan regmi
  • २५ असार २०८१, सोमबार २२:१५

सुजन रेग्मी
बागलुङ, २४ असार । शैक्षिक क्षेत्रमा निरन्तर सफलता प्राप्त गर्दै आइरहेको बागलुङ बजारस्थित आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले विगत ७ वर्षदेखि कानुन विषयको अध्यापन गराउँदै आइरहेको छ।

पछिल्लो समयमा न्याय क्षेत्रमा राम्रो भविष्य देखेपछि कानुन पढ्ने विद्यार्थीको सङ्ख्या बढेको छ । कानुन पढेपछि वकिल, न्याय क्षेत्र तथा आफ्नै कानुन परामर्श केन्द्र खोलेर तथा कक्षा १२ पछि अन्तर राष्ट्रिय कानुन पढ्न विदेश पनि सजिलै विदेश जान सकिने र राम्रो कमाइ गर्ने सकिने भएकाले विद्यार्थीहरू कानुन विषय पढ्न इच्छुक देखिएको विद्यालयलका शिक्षक शिव केसीले जानकारी दिनुभयो ।

गत वर्ष ७ जना विद्यार्थीले अध्ययन गरेका थिए अहिले हामीहरूले गत वर्षभन्दा चार गुणाले वृद्धि गर्ने लक्ष्य राखेको प्रधानाध्यापक भुपेन्द्र केसीले भन्नुभयो । यो वर्षमा हामीले छात्रछात्रा गरी ६३ जना विद्यार्थीलाई समावेश गराइने प्रधानाध्यापक केसीको भनाई रहेको छ

कानुन विषय पढेर विदेश जान नपाउने जस्ता भ्रममा नपर्न विद्यार्थीलाई प्रधानाध्यापक केसीले आग्रह गर्नुभएको छ । उक्त विद्यालयमा कानुन विषयलाई लिएर कानुनविदहरुले अध्यापन गराइने प्रधानाध्यापक केसीले जानकारी दिनुभयो ।

विद्यालयबाट कक्षा १२ पढेपछि केही विद्यार्थी ब्याचलर लेभलको ईन्टरनेस्नल कानुन पढ्न विदेश गएका छ्न भने कोही नेपालमा नै कानुन विषयको स्नातक तह पढिरहेका छन् भने केही सरकारी क्षेत्रमा पनि पेशा गरिरहेका छन्

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki