Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ऐतिहासिक पार्कमा सरकारी कार्यालयको सार्वजनिक सुनुवाई

bk logo final png
  • बागलुङखबर
  • २५ असार २०८१, सोमबार ०९:३१

बागलुङ, २४ असार । बागलुङका ६ वटा सरकारी कार्यालयको संयुक्त रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्र बागलुङ, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, प्रधानमन्त्री कृषि आधुनिकीकण परियोजना बागलुङ, मालपोत कार्यालय बागलुङ र नापी कार्यालय बागलुङबाट प्रवाह भएका सेवाहरुका विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले आ-आफ्ना कार्यालयको प्रगति प्रतिवेदन र सेवा प्रवाहको बारेमा जानकारी दिएका थिए । प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा कार्यालयको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, तथा सरोकारवालाहरुले सरकारी कार्यालयको सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

प्रशासनबाट पाउने सेवा चुस्तदुरुस्त नभएको, नागरिकतामा आमाको नाम उल्लेख गर्न अझैपनि कठिनाई रहेको, मालपोतमा जग्गा नामसारी र राजश्य वुझाउदा झन्झट हुने गरेको, वास्तविक कृषकले कृषि अनुदान पाउन नसकेको र सरकारी कार्यालयमा कर्मचारीले समयमा काम नगर्ने गरेको गुनासो गरेका थिए ।

जिल्ला समन्वय समितिको बागलुङका प्रमुख अमर बहादुर थापाले हरेक सरकारी निकाय पारदर्शी र नागरिक प्रति जवाफदेही हुनुपर्ने बताउनु भयो । उहाँले सुशासन कायम हुँदामात्र जनताले प्रभावकारी सेवा पाउने बताउनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको अध्यक्षता , कृषि ज्ञान कार्यालय बागलुङका प्रमुख राजेश्वर सिलवालको स्वागत र पत्रकार तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki