Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १८ असार २०८१, सोमबार २०:५६

बागलुङ्, १७ असार । गुराँस विद्या सदनमा बालमैत्री विद्यालय शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ को समन्वय र वडा बाल सञ्जालको आयोजनामा सोमबार भएको माध्यमिक तहस्तरीय निबन्धन लेखन प्रतियोगितामा बागलुङका पाँच विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन पछि बोल्दै बागलुङ नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरिएकोले सम्पूर्णले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले निबन्धन लेखन कार्यक्रमहरुले विद्यार्थीको क्षमता बढ्ने हुदाँ विद्यार्थीहरुले सहभागिता जनाउनुपर्ने जोड दिनुभएको थियो ।

प्रतियोगितामा कालिगण्डकी आवासीय माध्यमिक विद्यालयकी छात्रा संगम क्षेत्री प्रथम, गुराँस विद्या सदनका छात्र विराट पौडेल द्वितीय, आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका छात्र तृतीय र सनराईज आवासिय माध्यमिक विद्यालयकी छात्रा र कालिका कन्या माध्यमिक विद्यालयकी छात्राले सान्त्वना भएको निबन्ध लेखनका मूल्यांकन संयोजक रामु जिसीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सनी केसी (लक्ष्मण)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन गुराँस विद्या सदनका शिक्षक विपिन थापाले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki