Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तीन दिने प्रविधिमैत्री पत्रकारिता तालिम बागलुङमा सुरु

bk logo final png
  • बागलुङखबर
  • १५ जेष्ठ २०८१, मंगलवार २२:५५

बागलुङ, १५ जेठ । बागलुङमा तीन दिने प्रविधिमैत्री पत्रकारिता तालिम आजबाट सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना र बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुको लागि तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए । उनले आजको युग सूचना प्रविधिको युग भएकोले पत्रकारहरु यो विषयमा अब्बल हुनुपर्ने कुरामा जोड दिएका थिए । सञ्चार क्षेत्रको बिकास तिव्र गतिमा भइरहेको हुनाले पत्रकारहरुले पनि आफूलाई समयसापेक्ष रुपमा बिकास गर्दै लैजानुपछै । पत्रकारहरुको क्षमता बिकास भएमा मात्र उनीहरुको जीवनस्तरमा पनि ठूलो परिवर्तन आउने श्रेष्ठको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले अनलाइन मिडिया सञ्चालन गर्ने सञ्चालक र पत्रकारहरुले सूचना प्रविधिको विषयमा जानकार भएमा मात्र धेरै समस्या भोग्नु नपर्ने बताएका थिए । यस्ता किसिमका तालिमहरुले पत्रकारहरु ठगिनबाट जोगिने उनको भनाई रहेको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, सहसचिव तारानाथ आचार्यको स्वागत र सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

३२ जनाको सहभागिता रहेको तालिम १७ गतेसम्म सञ्चालन हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki