Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पावर फिटनेश लिगको शीर्ष स्थानमा उक्लियो

  • अर्जुन कार्की
  • २ जेष्ठ २०८१, बुधबार १८:२१

बागलुङ । बागलुङ जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेश क्लब समुह ‘क’को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार पावर फिटनेशले बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)लाई १–० गोलअन्तरले पराजित गर्दै समुह ‘क’को शीर्ष स्थानमा उक्लिएको हो ।

पावर फिटनेशको लागि खेलको ६६ औं मिनेटमा मिलन केसीले गरेको गोल निर्णयक बन्यो । जितसँगै पावर फिटनेशको दुई खेलमा चार अंक रहेको छ । पावर फिटनेश पहिलो खेलमा कालिका भगवती युवा क्लबसँग बराबरीमा रोकिएको थियो ।

बागलुङ कालिकाको दुई खेलमा तीन अंक रहेको छ । बागलुङ कालिकाले पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई पराजित गरेको थियो ।

लिग अन्तर्गत बुधबारको अर्को खेल कालिका भगवती युवा क्लब र रुद्रेपिपल युवा क्लब विचको खेल बर्षाका कारण स्थगित भएको छ । उक्त खेल बिहिबार विहान ८ बजे हुने बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

यस्तै बिहिबार दिउँसो पहिलो खेल रामरेखा युवा क्लब र वीर गोर्खाली युवा क्लब विच हुनेछभने दोस्रो खेल गुठी युनाईटेड क्लब र बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब) विच हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki