Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ युनिटी क्लब जिल्ला लिगका लागि छनौट

bk logo final png
  • बागलुङ खबर
  • २८ बैशाख २०८१, शुक्रबार २०:३०

बागलुङ, २८ बैशाख । बागलुङ युनिटी क्लब बढुवा भई आगामी वर्ष हुने जिल्ला लिगका लागि छनौट भएको छ ।

शुक्रबार बाङगेचौर खेल मैदानमा सम्पन्न भएको नकआउट चरणको फाइनल खेलमा संयुक्त चार युवा क्लबलाई ३-० को गोल अन्तरले पराजित गर्दै युनिटी क्लब जिल्ला लिगमा बढुवा भएको हो ।

निकै प्रतिष्पर्धात्मक भएको खेलमा स्टार स्ट्राइकर विविध थापा र सन्दीप भण्डारीले टोलीका लागि महत्वपूर्ण योगदान गरेका थिए । खेलको २७ औं मिनेटमा गोल गर्दै वरदान थापा मगरले टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औं मनिेटमा सन्दीप भण्डारीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । त्यस्तै गरी थापाले पुन व्यक्तिगत दोस्रोे गोल गर्दै अग्रतालाई तेब्बर बनाएका थिए ।

तीन गोलले पछि परेपछि निराश बनेको संयुक्त चारले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि गोल भने गर्न सकेन् । विजेता टोली युनिटीले ट्रफी प्राप्त गरेको जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए । जिल्ला लिगमा बढुवाका लागि नकआउट चरणमा युनिटी, संयुक्त चारसंगै तमान युवा क्लब, अमर आदर्श क्लब, आदर्श विद्यामन्दिर खेलकुद क्लब र बागलुङ एकता क्लबले प्रतिष्पर्धा गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki