Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सीमावर्ती सहरमा उत्तर कोरियाले हटायो लकडाउन

  • ३० श्रावण २०७७, शुक्रबार १७:२३

३० साउन, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाको सीमानजिकैको सहरमा लगाइएको लकडाउन हटाउने निर्णय गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार उक्त क्षेत्रको सहरमा अहिलेसम्म हजारभन्दा धेरै मानिसहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टिनमा राखिसकिएको छ ।

बिहीबार सत्तारुढ पार्टीको बैठकको क्रममा किनले यस्तो बताएका हुन् । उनले सीमावर्ती सहर काइसोङमा तीन साताको लकडाउनको क्रममा पनि अवस्था स्थिर देखिएको बताएका छन् ।

साथै यो लकडाउनलाई पूर्णरुपमा पालना गरेकोमा आफ्ना नागरिकहरुप्रति पनि उनले आभार व्यक्त गरेका छन् । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका संक्रमित भित्रिन नदिन आफ्नो सीमा बन्द भने जारी नै राखिने बताएको छ ।

स्रोत : अलजाजिरा

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki