Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भारतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

  • ३० श्रावण २०७७, शुक्रबार १७:१७

३० साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ४८ हजार ४० पुगेको छ । मृत्यु संख्याको आधारमा भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने चौथो मुलुक हो । मृत्युसंख्याको आधारमा पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा मेक्सिको रहेका छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६४ हजार ५५३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि २४ लाख ६१ हजार १९० पुगिसकेको छ । अघिल्लो २४ घण्टामा भारतमा ६७ हजार नयाँ संक्रमित फेला परेका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरसका १७ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् भने ६ लाख ६१ हजारभन्दा बढी संक्रमितहरु अझै निकै हुन बाँकी छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki