Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ विजयी

bk logo final png
  • बागलुङखबर
  • ६ फाल्गुन २०८०, आईतवार २०:३१

बागलुङ, ६ फागुन । नेपाल पत्रकार महासंघ बागलुङ र धवलागिरि क्याम्पस बीचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ बागलुङ विजयी भएको छ ।

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सवको सन्दर्भमा आईतबार बिहान भएको मैत्रीपूर्ण फुटबलमा प्रतियोगितामा पत्रकार महासंघ बागलुङले १—० गोलले क्याम्पस परिवारलाई पराजित गरेको हो । धवलागिरि क्याम्पसको टिमबाट स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनका सदस्यहरु खेलेका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङको जितका लागि एक मात्रै निर्णायक गोल संगम घर्तीमगरले गरेका थिए । २०—२० मिनेटको निर्धारित समयमा सयमा दुबै समुहबाट गोलरहित बराबरीमा टुंगिएपछि खेल १० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको तेस्रो मिनेटमा पत्रकार महासंघ बागलुङको लागि संगम घर्ती मगरले गोल गरेका थिए । घर्तीले क्याम्पस टिमको डि बक्स भित्र पाएको मौकालाई सदुपयोग गर्दै महासंघको जित पक्का गरेका हुन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki