Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रेस चौतारी कप : समूह चरणका खेल सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • १९ माघ २०८०, शुक्रबार २०:४३

बागलुङ, १९ माघ । प्रेस चौतारी कप २०८० को पहिलो दिन समूह चरण अनतरगतका चार खेल सम्पन्न भएका छन् ।

उद्घाटन खेलमा बिद्यामन्दिर माविलाई २ का बिरुद्ध ४ गोल गर्दै चिल्डेन लाइफ बोडिङ स्कुल बिजयी भएको छ । यस्तै दोस्रो खेलमा भिमसेन माविलाई शुन्यका बिरुद्ध ४ गोल गर्दै फ्युचर व्राइटर बोडिङ स्कुल, तेस्रो खेलमा न्यु ओयसिस एकेडेमीलाई १ का बिरुद्ध २ गोल गर्दै आदर्श बिद्या मन्दिर मावि र चौथो खेलमा गुँरास विद्या सदनलाई १ का बिरुद्ध २ गोल गर्दै रुद्रेपिपल मावि बिजयी भएका छन् ।

स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारीता भन्ने नाराका साथ २२ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ बिद्यालय सहभागी भएको प्रेस चौतारी नेपाल बागलुङका उपाध्यक्ष तथा टिम संयोजक खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो ।

उद्घाटन पूर्व नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ जेसीजका बिच मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको थियो । खेलमा बागलुङ जेसीजले ४ गोल गर्दै बिजयी भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki