Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इटहरीमा हातिको आक्रमणबाट खड्काको निधन

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ मंसिर २०८०, बिहीबार १९:३६

सुनसरी, १४ मंसिर । सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित बुढासुब्बा चोकमा जङगली हातिको आक्रमणबाट स्थानिय रबिन खड्काको निधन भएको छ ।

गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको वाटोमा खड्कालाई हात्तिले आक्रमण गरेको थियो । हात्ति आक्रमणमा परेका खड्का घट्ना स्थलमानै मृत्यु भएको थियो ।

चारकोशे जंगल क्षेत्रमा हरेक वर्ष हात्तिको चलहपहल बढ्ने गरेको छ । अहिले पनि इटहरीको तालतलैया, पानिपिया र शान्तिनगर क्षेत्रमा एक दर्जन जंगली हात्तिको समुहले स्थानीय वस्तिहरुमा वितण्डना मचाउने गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki