Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा नै अलआउट

bk logo final png
  • BAGLUNGKHABAR
  • २९ आश्विन २०८०, सोमबार १८:४९

काठमाण्डौं, २९ असोज । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा नै अलआउट भएको छ ।

लखनउमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४३.३ ओभरमा सबै विकेट गुमाएर जम्मा २ सय ९ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ७८ रन र पथुम निसान्का ६१ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले राम्रो पर्दशन गर्न सकेनन् ।

बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ४ तथा कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २।२ विकेट लिए ।

श्रीलङ्का अङ्क तालिकाको ८ औँ र अस्ट्रेलिया पुछारमा छ ।

जारी प्रतियोगितामा दुवै टोली जितविहीन रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki