Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हेमन्त खड्काको मौलिक तीज गीत बिरानो माइति सार्वजनिक

bk logo final png
  • BAGLUNGKHABAR
  • १ भाद्र २०८०, शुक्रबार ०९:४३

बागलुङ्, १ भाद्र । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पनि अब नजिक नजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखेर धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् ।

विगतका वर्षमा जस्ता छाडा र उत्ताउला गीत यो वर्ष त्यत्ति सुन्नमा नआएपनि तीजको मर्म र मौलिकता भने मेटिँदै गइरहेको गीतहरू सुन्दा प्रष्ट हुन्छ । केही असली तीज गीतहरू पनि सार्वजनिक भएका छन् तर उनीहरूले सोचे अनुसार दर्शक पाउन नसकेको यथार्थलाई नकार्न भने सकिन्न ।

यस्तै मौलिक तथा वास्तविक तीजको भावना बोकेको गीत हो बिरानो माइति । गीतलाई गायक हेमन्त खड्काले बजारमा लिएर आएका हुनु । व्यवसायिक भन्दा पनि मौलिकता कायम होस् भन्ने गरी गीत सार्वजनिक गरेको बताउँदै खड्काले गीत हेर्नेहरूबाट निकै राम्रो प्रतिक्रिया आइरहेको भनाइ छ ।
गीतमा संगीता पौडेलले सुमधुर आवाज दिएकी छिन् भने गीतको शब्द सञ्चारकर्मी कृष्ण आचार्यले लेखेका हुन् । खड्काको आफ्नै लय सिर्जना रहेको सो गीतलाई प्रेम थापाले निर्देशन गरेका छन् भने मेलिना ठकुली र साथीहरुको अभिनय रहेको छ । गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् ।
भिडियो :-

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki