Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आर्थिक संकटको समयमा जैमिनीमा भित्रियो नयाँ गाडी

bk logo final png
  • BAGLUNGKHABAR
  • १० जेष्ठ २०८०, बुधबार ०९:१८

बागलुङ, १० जेठ । देश आर्थिक संकटबाट गुर्जिरहेको समयमा बागलुङको जैमिनी नगरपालिकाले भने महङ्गो गाडी खरिद गरेको छ ।

यस अघि २ वटा गाडी खरिद गरेको नगरपालिकाले यस पटक अर्को गाडी खरिद गरेको हो । अब यो संगै जैमिनी नगरपालिकाको ३ वटा गाडी भएका छन् । पालिकाले ६० लाख रुपैयाँ लागतको महिन्द्रा कम्पनीको स्कारपिओ गाडी खरिद गरेको हो । जसको बजार मूल्य मोडल अनुसार साँढे ५८ लाख देखि माथि छ ।

पालिकाले गाडी खरिद गरेपछि सामाजिक सञ्जालमा यसको ब्यापक बिरोध भएको छ ।आर्थिक मन्दिको कारण कैयौँ योजनाहरु प्रभावित भईरहेको समयमा जैमिनी नगरपालिकाले भने महङ्गो गाडी खरिद गरेको हो ।

पालिकामा गाडीको भन्दा पनि जनताको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको आवश्यकता रहेको उल्लेख गर्दै जनताको आवश्यकतालाई ध्यान दिन अनुरोध गरिएको छ ।

यस बिषयलाई पालिकाले आफुहरु आउनु भन्दा अघिल्लो कार्यपालिका बैठकको निर्णयलाई कार्यान्वयन गरिएको बताउँदै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki