Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका परियारमाथी धारिलो हतियार प्रहार

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ बैशाख २०८०, बिहीबार २०:१७

बागलुङ, १४ वैशाख। बागलुङ बजारको हल्लनचोक निवासी जनप्रिय टेलरिङका प्रोपाइटर सुजन परियारमाथी आज बिहान धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट उनको हातमा गहिरो चोट लागेको छ ।

उनीसँगै रहेकी श्रीमती सरस्वति खड्का परियारमाथी पनि आक्रमण भएको छ । उनीहरुमाथी तीन चार जनाको समूहले एक्कासी पसलमा प्रवेश गरि कुटपिट गरेका थिए ।

उनीहरुमाथी उनको आफ्नै पसलमा साँघातिक रुपमा हमला भएको थियो । घटनामा घाइते भएका सुजन परियारको हातमा चारवटा टाँका लगाईएको छ ।

दम्पतिलाई आक्रमण गरेको आरोपमा बागलुङ नगरपालिका वडा न ३ का आशिष शाक्य र सुरत शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान थालेको छ ।

बागलुङ टेलर्स व्यवसायी सँघले प्रेस विज्ञप्ती निकाली विरोध जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki