Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कंडेलको नेतृत्वमा १९ सदस्यीय स्ववियू कार्यसमिति चयन

bk logo final png
  • BAGLUNGKHABAR
  • १९ चैत्र २०७९, आईतवार १४:२०

बागलुङ, १९ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा दर्ता भएका दश वटा विद्यार्थी संगठनबीच सर्वपक्षीय सहमतिले शनिबार नेविसंघका सुदिप सागर कंडेलको नेतृत्वमा १९ सदस्यीय स्ववियू कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नेविसंघका दिपक सुवेदी, सचिवमा अनेरास्ववियुका अनिल शर्मा, सहायक सचिवमा अनेरास्ववियु (क्रान्तिकारीं)का खिमानन्द कंडेल र कोषाध्यक्षमा नेविसंघका सृष्टि आचार्य चयन भएका छन् ।

त्यस्तै सदस्य प्रत्यक्ष तर्फ नेविसंघका कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेश प्रसाद आचार्य र सचिन हरिजन, अनेरास्ववियू ९छैठौं०का नगेन्द्र थापा र अनेरास्ववियूका सुनिल पौडेल चयन भएका छन् । यस्तै सदस्य समानुपातिक तर्फ अनेरास्ववियुका अस्मिन शेख, नेविसंघका रुपादेवी रोका, अनेरास्ववियू (छैठौं)का रेखा शर्मा, अनेरास्ववियूका तस्लिमा मियाँ, अनेरास्ववियु –क्रान्तिकारी बहुमतका दिवस खड्का र अनेरास्ववियु (क्रान्तिकारी) विप्लपका सुधन विक चयन भएका छन् ।

धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरु बीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुनसकेको थिएन । क्याम्पस प्रशासनले चैत ५ गते निर्वाचन गराउन नसकेपछि पुनः निर्वाचनको लागि चैत १८को समय तोकेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki