Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका तीन पत्रकार पुरस्कृत

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ माघ २०७९, मंगलवार ०७:३५

बागलुङ, २२ माघ । प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट बागलुङका तीन जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रेस चौतारी बागलुङ शाखाले तीन पत्रकारलाई पुरस्कत गरेको हो ।

२०७७ सालको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिल शिरिष, २०७८ सालको पुरस्कारबाट जननिगरानी साप्ताहिकका खिमबहादुर कार्की र २०७९ सालको पुरस्कारबाट धौलागिरि एफएमका स्टेशन प्रमुख तथा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्मालाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत तीनै जना पत्रकारलाई जनही नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रेस चौतारी नेपाल बागलुङ शाखाका उपसचिव अर्जुन कार्कीले जानकारी दिए ।

पुरस्कृत पत्रकारहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलाबहादुर थापा, एमालेका केन्द्रिय सदस्य एवँ गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली लगाएतले सम्मान गरेका थिए ।

सोही अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले १ लाखको युवा पत्रकारिता पुरस्कारको पनि घोषणा गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki