Skip to content

follow us

baglungkhabar.tv

25th March 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

  • BAGLUNGKHABAR
  • १९ माघ २०७९, बिहीबार १८:१७

काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने बताएका छन्। पेरिसडाँडामा आयोजित माओवादी बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘केही हुँदैन। फिर्ता पनि लिनु हुन्न मैले बुझेसम्म।’ 

माओवादीको बैठकले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने।

यद्यपि रास्वपाले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा बैठक गरिरहेको छ। बसुन्धारास्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटी र संसदीय दलको बैठक संयुक्तरूपमा बसिरहेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्राय नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष

बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

बालभैरव मन्दिरमा मूर्ति भित्र्‍याउने कार्य सम्पन्न

भर्खरै

प्राय नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष

बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक

दुई जिल्लाका उपभोक्ताबीच खानेपानी विवाद

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki