बाग्लुङ, १९ माघ । गायक सुवास खत्री तथा गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको मौलिक पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ ।
सुजित खत्रीको शब्द तथा संगीत रहेको गीतमा सारिका के.सी, ओवी रायमाझी र सर्मिला अधिकारीको न्यायपूर्ण ढंगको अभिनय देख्न सकिन्छ । गीतमा बाग्लुङ बजारका सुन्दर दृष्यहरु देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् ।
भिडियोः