Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

खड्काकाे घरमा पसेकाे चितुवा प्रहरी नियन्त्रणमा

bk logo final png
  • बागलुङखबर
  • ४ माघ २०७९, बुधबार १९:०७
बागलुङ, ४ माघ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

बुधबार विहान बगलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो ।

खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र डिभिजन बन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अबस्थामा भेटिएको डिभिजन बन अधिकृत मुकुन्द अधिकारीले बताए । ‘बुधबार विहान ९ः३० बजे घरभित्र चितुवा पसेको देखेपछि रामु खड्काले प्रहरीमा खबर गर्नुभएको थियो,’ अधिकृत अधिकारीले भने,‘प्रहरीले हामीलाई खबर गरेपछि त्यहाँ पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको थियो ।’

अधिकृत अधिकारीले चितुवा घरभित्र पसेपनि कसैलाई आक्रमण नगरेको बताए । उनले विहान उज्यालो भएपछि जंगलबाट गाउँ पसेको चितुवाले सुरक्षित बासस्थानको खोजिमा घरमा पसेको अनुमान गरिएको बताए ।

चितुवालाई डिभिजन वन कार्यालयसँग रहेको सामान्य काठको खोरमा राखेर सुरक्षित तरिकाले घरबाहिर निकालिएको अधिकारीले बताए । उनले नियन्त्रणमा लिइएको चितुवा वन कार्यालयको परिसरमा राखिएको र बुधबार साँझ जंगलमा लगेर छोडिने बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki