Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गायिका निरा छन्त्यालको विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्रीले गरे माईक नसमाउने निधो

bk logo final png
  • BAGLUNGKHABAR
  • ३ माघ २०७९, मंगलवार ०९:०१

बाग्लुङ्, ३ माघ । लोकदोहोरी गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्री निरासँगै सहभागी हुने भन्ने भिमापोखराको कार्यक्रममा सहभागी नहुने भएका छन ।

बाग्लुङको भिमापोखरामा प्रगतिशिल यूवा क्लबले आयोजना गरेको माघे संक्रान्ति मेलामा माघ ४ गते गायिका निरासँगै प्रस्तुति दिने मिति तय गरेका विष्णुले गायिकाको विमान दुर्घटनााम निधन भएपछि कार्यक्रममा आफू सहभागी नहुने जनाएका हुन ।

उनले भनेका छन, “सांगीतिक क्षेत्रमा एउटा आशा लाग्दी बाग्लुङकी चेली गुमाउनु पर्दा पीडा त छ नै तसर्थ निरा बैनी र म आउने भनिएको यस कार्यक्रममा म एक्लै पुगेर गीत गाउन असमर्थ छु । उक्त दिन उनकै सम्झनामा मैले माईक नसमाउने निधो गरेको छु अर्थात कार्यक्रम उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु ।”

भिमापोखराको कार्यक्रममा विष्णुले निरालाई सिफारिस गरेका थिए । “उनको स्टेज प्रोगाम अति नै आकर्षक थियो भने दर्शक श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली पनि अनौठो किसिमको रहेको थियो । उनको दुर्घट्ना पछि यतिबेला म पनि मर्माहत भएको छु ।” उनले भने ।

विष्णुले भिमपोखराबासी सँग क्षमा माग्दै अन्य कुनै पनि किसिमका अवसरहरु सिर्जना भएमा उपस्थित भएर मनोरञ्जन दिने बाँचा समेत गरेका छन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki