Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

bk logo final png
  • बागलुङखबर
  • १२ भाद्र २०७९, आईतवार ११:२१

काठमाडौं, ११ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व संचारकर्मी रवि लामिछानेले केपी ओली , शेरबहादुर देउवा र प्रचण्डलाई लक्षित गर्दै अब पूराना नेताहरुहरुलाई स-सम्मान बिदा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आफू नेतृत्वको पार्टीको राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै रविले यस्तो धारणा व्यक्त गरेका हुन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै रविले अगाडी ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनितीबाट बिदा हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले बाको मुख हेर्ने दिनको अवसरमा स-सम्मान सन्देश दिदैँ पछाडि बा भएका तीन ‘बा’ केपी बा, देउबा र नानीका बालाई स-सम्मान बिदा गर्दै अगाडि बा भएकाहरु डोजर लिएर सडकमा निस्कीसकेको हुनाले देशको मुहार परिवर्तनको लागि बाहरुले राजनितीबाट बिदा लिई अगाडि बा भएकाहरुलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki