follow us

baglungkhabar.tv

8th August 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काँग्रेस सभापतिमा अझै ८ जना आकांक्षी

  • राजधानी दैनिक
  • २२ मंसिर २०७८, बुधबार ०८:११

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ ।

काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् । सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन समूहबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिइसकेका छन् भने सोही समूहबाट निधि र श्रेष्ठको पनि दाबी रहँदै आएको छ । इतर समूहले भने सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ । तर, सो विषय सहजै टुंगिने भने सम्भावना कम छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

१० वर्षसम्म राजश्व नबुझाई संचालनमा कुश्मा–बलेवा जोड्ने यान्त्रिक पुल

अरिङ्गालको टोकाईबाट पर्वतका एक पुरुषको मृत्यु

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

लोकप्रिय

‘असारे’को सुरसारमा तरामीमगर

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, १७ घाइते

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

भर्खरै

पोखरामा एटीएम फोड्दै गर्दा पर्वतका विक पक्राउ

आश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki