Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चौथो चिल्ड्रेन लाइफको उपाधि अमर आदर्शलाई

bk logo final png
  • बागलुङखबर
  • १४ माघ २०८२, मंगलवार ०८:०३

सुजन रेग्मी
बागलुङ १३ माघ । चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबद्वारा आयोजना गरिएको चौथो चिल्ड्रेन लाईफको उपाधि अमर आदर्श माविले हात पारेको छ । आर्दश विद्यामन्दिर माध्यामिक विद्यालयलाई १।० गोल गर्दै अमर आर्दशले जित पक्का गरेको हो ।

खेलको अन्तिम समयसम्म कुनै टिमले गोल गर्न सकेनन् । अमर आदर्शका ८ नम्बर जर्सीका खेलाडी प्रदिप परियारले इन्जुरी समयको ३ मिनटमा निर्णयक गोल गर्दै टिमलाई जित दिलाए ।

प्रतियोगितामा बिजेता हुने टोलीलाई नगद रु ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाणपत्र, उपबिजेता हुने टोलीलाई नगद रु ३३ हजार ३३३ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

खेल बाङ्गेचभौर खेल मैलानमा सञ्चालन भएको थियो ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki