Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरी अस्पतालको ६७ औं वार्षिकोत्सब कार्यकम आजबाट

bk logo final png
  • बागलुङखबर
  • २७ पुष २०८२, आईतवार ०९:४९

बागलुङ, २७ पौष । धौलागिरी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ६७ औं वार्षिकोत्सब आजबाट मनाउने भएको छ । अस्पतालले आफनो वार्षिकोत्सबको अवसर पारेर आइतबारदेखि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्न लागेको हो ।

वार्षिकोत्सबको कार्यक्रम अन्तर्गत पौष २७ गते फुटसल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै पौष २८ देखि माघ १ गतेसम्म अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबिच विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिएको वार्षिकोत्सब संयोजक डा. अस्मिता श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रमहरु अन्तर्गत २८ गते क्यारमबोर्ड प्रतियोगिता, २९ गते चेस प्रतियोगिता, र टेवलटेनिस प्रतियोगिता, ३० गते बेलुनडान्स प्रतियोगिता र लठ्ठा तान्ने प्रतियोगिता तथा माघ १ गते प्रभात फेरी र म्याराथन प्रतियोगिता सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै अस्पतालले माघ ३ गते नृत्य, गीत, गजल, कवितावाचन तथा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमसहित ६७ औं वार्षिकोत्सबको मूल समारोह गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki