Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बाग्लुङ नगरपालिकाको विजयी सुरुवात

bk logo final png
  • बागलुङखबर
  • २९ आश्विन २०८२, बुधबार १३:०८

बाग्लुङ, २९ असोज । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले आयोजना गरेको बाग्लुङ जिल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा बाग्लुङ नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

बुधवार सम्पन्न भएको खेलमा तमानखोला गाउँपालिकालाई तीनका विरुद्ध दुई सेटमा पछि पार्दै बाग्लुङ नगरपालिका विजयी भएको हो ।

आजै हुने दोस्रो खेलमा जैमिनी नगरपालिका र बडिगाड गाउँपालिका भिड्नेछन् । खेल दिउसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।

सम्पूर्ण खेलहरु बाग्लुङ बसपार्क नजिकै दाबगरामा सञ्चालन हुनेछन् ।

कार्यक्रमको उद्घाटन भने असोज ३० गते हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki