Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

bk logo final png
  • बागलुङखबर
  • २६ बैशाख २०८३, शनिबार १६:५२

बागलुङ , २६ वैसाख । बागलुङमा रहेको विद्यामन्दिर पुस्तकालयको ७७ औं साधारणसभा सभा सम्पन्न भएको छ ।पुस्तकालयले आफ्नो ७७ औं साधारणसभा गरि सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले समाजमा पठन संस्कृतले हरेक क्षेत्रमा योगदान पुर्याउने बताउनुभयो ।

पुस्तकालयमा आफुले गर्नुपर्ने सहयोग गर्ने बताउँदै पठन सस्कृतिलाई विकास गर्दा स्वच्छ सचेत समाज बन्ने उहाँले धारण व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुस्तकालयका सल्लाहकार लालचन्द्र राजभण्डारी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र यसोधा राजभण्डारीले शुभकामना व्यक्त गर्नुभएको थियो

कार्यक्रममा पुस्तकालयकान सचिव गगन बहादुर पुनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनमाया शर्माको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पुस्तकालयका संस्थापक भिमप्रसाद गौचन र मेघकुमार वैधको नाममा स्थापना गरिएको ओमप्रसाद –मेघकुमार सम्मान कोष मार्फत यसोधा राजभण्डारीलाई ५ हजार रुपियाँ सहित दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

त्यस्तैगरि नन्दगंगा स्मृति कोष मार्फत गणेश माविका दिप बहादुर श्रेष्ठ र ज्ञान कुमारी श्रीसलाई १५००/१५०० रुपियाँ सहित प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा पुस्तकालयका उत्कृष्ट पाठक पवन सापकोटा उत्कृष्ट बाल पाठक इन्दु थापा मगर आजिवन सदस्य मना केसी केदारनाथ उपाद्या सकुन्तला शर्मा गणेश सापकोटा चिरञ्जीवी कुमार श्रेष्ठ महेन्द्र सिह रायमाझी , सहनशिला श्रेष्ठ ,युक्तजँग राजभण्डारी, चन्द्रकुमारी श्रेष्ठ लगाएतलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता,उपाध्यक्ष राजन शर्माको स्वागत र पुस्तकालयका कार्यसमिति सदस्य गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki