Skip to content

follow us

baglungkhabar.tv

24th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

कप्तान बर्माले गरिन टि ट्वान्टी आईमा १ हजार रन पूरा

bk logo final png
  • बागलुङखबर
  • २१ आश्विन २०८२, मंगलवार १८:०५

काठमाडौं, २१ असोज । महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पूरा गरेकी छिन् ।

घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नटआउट ४८ रन बनाउँने क्रममा उनले १ हजार रन पूरा गरेकी हुन्। टि ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने इन्दु पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।

यसअघिका ७६ खेलमा इन्दुले ९ सय ८५ रन बनाएकी थिइन्। मलेसियासँग १५ रन जोडेसँगै उनको १ हजार रनको आँकडा पूरा भएको हो। आफ्नो करियरमा १ हजार १८ औं बलमा चौका प्रहार गर्दै उनले १ हजार रन पूरा गरेकी थिइन्।

आजको खेलपछि इन्दुको कुल रन १ हजार ३३ रन पुगेको छ । जसमा ७७ चौका र ३ छक्का सामेल छ। उनले एक पटक अर्धशतक बनाएकी छिन्। सन् २०२१ मा कतार विरुद्ध अविजित ५५ रन जोडेकी थिइन्। टि ट्वान्टी आईमा त्यो उनको व्यक्तिगत उच्च स्कोर पनि हो।

इन्दुले आज खेल्ने क्रममा भने १ हजार रन पूरा भएको आफूलाई थाहा नरहेको बताइन् । इन्दुले अबको लक्ष्य बिस्तारै १ हजार ५ सय हुँदै २ हजार रन पुर्याउने रहेको बताइन्।

सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी सीता राना मगर हुन्। उनले ६२ खेलमा ९ सय ६५ रन बनाएकी छिन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki