Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जैमिनीमा जिप दुर्घटना, ७ जना घाइते

bk logo final png
  • बागलुङखबर
  • १३ भाद्र २०८२, शुक्रबार ०६:०१

बागलुङ , १३ भदौ । बागलुङको जैमिनी नगरपालिका १० नाम्दुकमा बिहिबार जिप दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् ।

बरेंङ बागलुङ सडक खण्डमा बागलुङ देखि बास्कोट तर्फ जादै गरेको ग १ ज ७४८० नम्बरको जिप घुम्ती मोड्ने बेलामा स्टेरीङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाईतेहरु उपचारको लागी धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

उक्त जिपका चालक बरेङ गाउँपालिका ०१ बस्ने रवि थापा सहित सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, १८ वर्षका मोहन परियार र जिल्ला चितवन भरतपुर महानगरपालिका २६ बस्ने ज्योती मगर घाइते भएको प्रहरीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki