काठमाडौं, १५ चैैत । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ।
तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजेपछि प्रदर्शन हिंस्रक भएको हो ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टादेखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन् ।
प्रदर्शनकारीले तीनकुनेमा व्यक्तिको घर तोडफोड गरेका छन् ।










