Skip to content

follow us

baglungkhabar.tv

1st August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमण, चार जनाको मृत्यु

bk logo final png
  • बागलुङ खबर
  • २२ फाल्गुन २०८१, बिहीबार १६:४७

काठमाडौँ, २२ फागुन । युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला आक्रमण भएको थियो ।

शहरका क्षेत्रीय गभर्नर सेर्ही लिसाकले क्रिभी रिहमा रुसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा चार जनाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।

सेर्ही लिसाकले क्षेप्यास्त्र युक्रेनको मध्य शहरमा रहेको एक होटलमा खसेको थियो, जसले गर्दा १३ अपार्टमेन्ट ब्लक र १२ पसलहरूमा क्षति पुगेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा करेन्ट लागेर एक जना घाईते

भर्खरै

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

बागलुङमा सद्भाव र्याली सम्पन्न

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

भैरवस्थानमा हरेलो मेला

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki