Skip to content

follow us

baglungkhabar.tv

30th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरी अस्पतालमा चारदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १७ माघ २०८१, बिहीबार १०:१५

बागलुङ, १७ माघ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा चारदिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

SNCU Level II Care Package सम्बन्धी दोस्रो समूह (Second Batch) का लागि आयोजित चारदिने अभिमुखीकरण कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको हो।

मिति २०८१ माघ १३ देखि १६ गतेसम्म सञ्चालन भएको  कार्यक्रमको समापन समारोहमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्री किरण तिवारीज्यूको विशेष उपस्थिति रहेको थियो।

यसअघिको पहिलो समूह (First Batch) को अभिमुखीकरण कार्यक्रम गत वर्ष सफलतापूर्वक सम्पन्न भइसकेको थियो। कार्यक्रमलाई प्रदेश अस्पताल वेनीका वरिष्ठ बालरोग विशेषज्ञ (Consultant Pediatrician) डा. श्री कुशल बराल, धौलागिरी प्रादेशिक अस्पताल बागलुङका मेडिकल अधिकृत डा. श्री सन्दिप केसी, नर्सिङ अधिकृत श्रीमती अजिता सिलवाल तथा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक श्री मिलन बरुवालज्यूहरूले सहजीकरण गर्नुभएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki