Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एन प्याब्सन स्पोर्टस–‘२०८१’ १६ गतेदेखि

bk logo final png
  • बागलुङ खबर
  • १४ माघ २०८१, सोमबार २०:५६
नेशनल प्याब्सन स्पोर्टस–२०८१
नेशनल प्याब्सन स्पोर्टस–२०८१

बागलुङ १४ माघ । एन प्याब्सन नगरपालिका कार्यसमितिको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेशनल प्याब्सन स्पोर्टस–२०८१’ हुने भएको छ । नगर कार्यसमितिले सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराएको हो ।

एन प्याब्सन बागलुङ नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीका अनुसार १८ स्वर्ण पदका लागि प्रतियोगिता हुन लागेको जानकारी दिए । क्षेत्रीका अनुसार एन प्याब्सनमा आवद्ध आठ विद्यालयमा ४०० विद्यार्थी प्रतियोगितामा सहभागी हुने छन् । एउटा बोर्डिङबाट कम्तीमा ५० जना विद्यार्थी सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

बागलुङ नगरपालिका अन्तर्गत रहेका ८ बोर्डिङ स्कूल सहभागी हुने कार्यक्रममा १००, २०० मिटरको छात्ररछात्रा दौड, ४०० मिटरको रिले दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट, ज्याब्लिङ थ्रो, छात्रा कबड्डी, छात्र फुटबल, महिला शिक्षक रस्साकस्सी, पुरुष शिक्षक ब्याटमिन्ट प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन बागलुङ नगर समितिका सचिव निसान खड्काले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki