Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वुमन्स विश्वकप : समूह चरणको अन्तिम खेलमा इङ्गल्यान्ड र वेस्ट इन्डिज भिड्दै

bk logo final png
  • बागलुङखबर
  • २९ आश्विन २०८१, मंगलवार १२:५०

काठमाण्डौ, २९ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल राति पौने ८ बजे दुबईमा शुरू हुनेछ । यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुनेछ ।

समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा, दक्षिण अफ्रिका ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा र वेस्ट इन्डिज ३ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छन् । तीन वटै टोली सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल पर्सि र दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।

यस्तै फाइनल खेल आउँदो आइतबार हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki