Skip to content

follow us

baglungkhabar.tv

26th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

पावर फिटनेश लिगको शीर्ष स्थानमा उक्लियो

  • अर्जुन कार्की
  • २ जेष्ठ २०८१, बुधबार १८:२१

बागलुङ । बागलुङ जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेश क्लब समुह ‘क’को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार पावर फिटनेशले बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)लाई १–० गोलअन्तरले पराजित गर्दै समुह ‘क’को शीर्ष स्थानमा उक्लिएको हो ।

पावर फिटनेशको लागि खेलको ६६ औं मिनेटमा मिलन केसीले गरेको गोल निर्णयक बन्यो । जितसँगै पावर फिटनेशको दुई खेलमा चार अंक रहेको छ । पावर फिटनेश पहिलो खेलमा कालिका भगवती युवा क्लबसँग बराबरीमा रोकिएको थियो ।

बागलुङ कालिकाको दुई खेलमा तीन अंक रहेको छ । बागलुङ कालिकाले पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई पराजित गरेको थियो ।

लिग अन्तर्गत बुधबारको अर्को खेल कालिका भगवती युवा क्लब र रुद्रेपिपल युवा क्लब विचको खेल बर्षाका कारण स्थगित भएको छ । उक्त खेल बिहिबार विहान ८ बजे हुने बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

यस्तै बिहिबार दिउँसो पहिलो खेल रामरेखा युवा क्लब र वीर गोर्खाली युवा क्लब विच हुनेछभने दोस्रो खेल गुठी युनाईटेड क्लब र बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब) विच हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki