Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

न्युजिल्याण्डमा १२ दिनका लागि थपियो लकडाउन

  • ३० श्रावण २०७७, शुक्रबार १७:१९

३० साउन, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको अकल्याण्डमा लगाइएको ‘लेभल ३’ र अन्य स्थानको ‘लेभल–२’ प्रतिबन्ध थप १२ दिन लम्ब्याउने निर्णय गरेकी छिन् । शुक्रबार उनले अगष्ट २६ सम्म यो व्यवस्था कायम रहने बताएकी हुन् ।

अर्डनले मुलुकमा लकडाउनको व्यवस्था हटाउँदा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढी रहेको बताएकी छिन् । यसले न्युजिल्याण्डमा निकै खराब अवस्था ल्याउन सक्ने उनको भनाइ छ । उनले अर्थतन्त्रमा भन्दा पनि अहिले स्वास्थ्यमा जोड दिनुपर्ने बताएकी छिन् ।

शुक्रबार न्युजिल्याण्डमा कोरोना भाइरसका १२ स्थानीय संक्रमित फेला परेका थिए । लामो समयसम्म कोरोना भाइरसका स्थानीय संक्रमित नभेटिएका न्युजिल्याण्डमा पछिल्लो केही समययता भने निरन्तर स्थानीय संक्रमित फेला पिरिरहेका छन् । नयाँ संक्रमित देखिन थालेसँगै अकल्याण्डमा तीन दिनको लागि ‘लेभल ३’ प्रतिबन्ध को घोषणा गरिएको थियो ।

स्रोत : सीएनएन

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki