Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा एस.ई.ई परीक्षाको सम्पूर्ण तयारी पूरा

  • १४ चैत्र २०८०, बुधबार १६:२१

सुजन रेग्मी

बागलुङ, १४ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा एस.ई.ई परीक्षा को तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बागलुङले जनाएको छ । परीक्षा भोलि देशभर चैत्र १५ गते देखि सञ्चालन हुँदै छ ।

जिल्लामा छात्रा छात्र दुबै गरी ४३९९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बागलुङका ईकाइ प्रमुख युक्त प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका १४६ विद्यालयका विद्यार्थीहरू सहभागी हुने छन् । १४६, वटा मध्य बाट सामुदायिक विद्यालय बाट११३, संस्थागत बाट ३२ वटा र खुल्ला १ वटा विद्यालय सहभागी हुने छन् भने परिक्षामा नियमित (साधारण ) तर्फ ४०५५ , प्राविधिक तर्फ २२९ र ग्रेडवृद्धि तर्फ १२५ जना सहभागी हुने छन् ।

जिल्लामा तमानखोला गाउँपालिका स्थानिय तहमा प्राविधिक धार तर्फ विद्यार्थी सम्मिलित नरहेको हुने जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयले जनाएको छ

जिल्लामा ३१ जना केन्द्रध्यक्ष ,४८९ जना सहायक केन्द्रध्यक्ष , १९२८ जना निरिक्षक , ५२३ जना सहायक कर्मचारी , सहयोगी कर्मचारी ८६७ र प्रतिदिन १५र१५ जना सुरक्षाकर्मी व्यवस्था गरिएको छ ।

परीक्षामा विद्यार्थीले कुनैपनी नराम्रो गतिविधि नगर्न आग्रह गर्नु भएको छ यदि नराम्रो गतिविधि गरेमा कार्वाहि गरिने ईकाइ प्रमुख युक्त प्रसाद शर्माले जानकारी दिनुभयो ।

परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म संचालन हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

टिकटक बनाउने क्रममा बगेर महिला बेपत्ता

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki